५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीको १०० दिन: सेतो कोट दिवसमा सम्बन्धित पोशाकमा हाजिर हुन वीरको उर्दी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको अवसरमा भोलि शुक्रबार आयोजना हुने कार्यक्रममा सरकारी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई औपचारिक पोशाकमा अनिवार्य उपस्थित हुन परिपत्र गरिएको छ ।

मन्त्री बस्नेतले पदभार सम्हालेको एक सय दिन पुगेको अवसरमा राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो २ बजे सेतो कोट दिवस कार्यक्रम आयोजना गरिएको छ ।

वीर अस्पतालले उक्त कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवा प्रवाहमा असर नपर्ने गरी एप्रोन तथा सरकारी पोसाकमा अनिवार्य उपस्थित हुन परिपत्र गरेको छ ।




भर्खरै