• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

विदेशी फोटो पत्रकारको लेन्सले उपत्यकाको डुबान हेर्दा -फोटो फिचर



काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी कपन, सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा परेको छ ।

निरन्तर वर्षापछि डुबानमा परेको काठमाडौँ उपत्यकाका खोला वरिपरिका बस्तीहरुलाई पोर्चुगलकी स्वतन्त्र फोटो पत्रकार क्यार्लोटा लिटाओले आफ्नो क्यामेरामा कैद गरेकी छन् ।