• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

काठमाडौं उपत्यकामा भारी वर्षा , केही क्षेत्र डुवानमा -फोटो फिचर



काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर वर्षाका कारण नदी र खोलाहरुमा बाढी आएको छ ।

वर्षाका कारण विष्णुमती, बागमती धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भै रहेको छ । बिभागले नदी तटीय क्षेत्रहरूमा रहेकाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

फोटो-सामाजिक संञ्जाल