१३ माघ २०८१, आईतवार
,
Latest
भुटानी शरणार्थी प्रकरणः बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश भारतले मनायो ७६ औँ गणतन्त्र दिवस–(फोटोफिचर) रविको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग समितिबाट पारित नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द सैफ अलीमाथि हमला प्रकरणः आरोपितको औंठाछाप मेल खाएन गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश, मुख्य भूमिका रहने होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन भन्दै विनिता कठायतले दिइन् निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिल विश्वकपको समूह चरणबाटै बाहिरियो



अ+ अ-

एजेन्सी । ब्राजिल फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार दिउँसो भएको समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरी खेलेको ब्राजिलको यात्रा लिग चरणमै समाप्त भएको हो ।

यस्तै अर्को खेलमा फ्रन्सले पानामालाई ६–३ गोलले पराजित गर्यो ।

यस समूह एफ बाट फ्रान्स र जमैकाले अन्तिम १६ मा स्थान बनाएका छन् । फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दा जमैका उपविजेता बन्यो । फ्रान्सको ३ खेलबाट ७ अंक छ भने जमैकाको समान खेलबाट ५ अंक छ । ब्राजिल र पानामा बाहिरिए ।