७ श्रावण २०८३, बिहीबार
,
Latest
त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध नेपालगञ्जबाट चार लाख भारतीय रकमसहित एक जना पक्राउ काठमाडौंमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ड्रीम गर्ल २’ को ट्रेलर रिलिज, दोहोरो भूमिकामा देखिए आयुष्मान



अ+ अ-

एजेन्सी । आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म ‘ड्रीम गर्ल २’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा आयुष्मान खुराना दोहोरो भूमिकामा देखिनेछन् ।

फिल्ममा आयुष्मान पूजाका अलावा पुरुषको भूमिकामा पनि देखिँदैछन् । यो कमेडी ड्रामा फिल्म आगामी अगस्ट २५ मा हलमा रिलिज हुँदैछ । फिल्मका निर्देशक राज शाण्डिल्य हुन् ।

ड्रीम गर्ल २०१९ को फिल्म ‘ड्रीम गर्ल’को सिक्वेल हो । फिल्ममा आयुष्मान खुराना, अनन्या पाण्डे, अन्नु कपूर, परेश रावल, असरानी, ​​मनजोत सिंह, विजय राज र राजपाल यादव पनि देखिनेछन् ।




भर्खरै