• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा ★   योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैनः अध्यक्ष ओली ★   जब पृथ्वीमा १०–२० लाख वर्षसम्म लगातार पानी परिरहन्थ्यो ★   ९० दशककी ‘सोनपरी’ आजभोलि के गर्दैछिन् ? ★   डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान ★   शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ: पूर्वप्रधानमन्त्री डा भट्टराई (अन्तरवार्ता) ★   नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने ★   क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघको ऐक्यवद्धता ★   जलेश्वर नगरपालिकाले पायो कार्यवाहक प्रमुख र उपप्रमुख ★   टी–२० विश्वकपको प्रत्येक खेलमा १०० रन बन्ने वित्तिकै १० वटा किटहरू कसलाई दिइन्छ ?

तामाङ कलाकारले घेरे टेकु प्रहरी कार्यालय, भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने माग



काठमाडौँ । ‍अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारहरुले जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रदर्शन गरेका छन् ।

तामाङहरुले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रर्दशनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्याससमेत प्रयोग गरेको छ । प्रहरीले कतिपय आन्दोलनकारीलाई नियन्त्रणमा पनि लिएको छ ।

आन्दोलनकारीहरुले आफूहरुमाथि प्रहरीले दमन गरेको बताएका छन् ।