२० श्रावण २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडक रातिमा बन्द बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर ‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने



file photo
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ ।

आज बिहानबसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठम लाइभ नगर्ने निर्णय गरेको हो ।

पाँच दिनसम्म चल्ने माओवादी केन्द्रीय समितिको बैठक बिहान ११ बजेदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । यसअघि माओवादीले उक्त बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने जनाएको थियो ।