२९ भाद्र २०८३, सोमबार
,
Latest
भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनामको पोस्टमा नेदरल्यान्ड्सको सात गोल



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार दिउँसो सम्पन्न खेलमा भियतनामलाई ७–० गोलले हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।

न्यूजिल्याण्डको फोर्सिथ वार स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सलाई फराकिलो जित दिलाउन एस्मी ब्रट्स र जिल रोर्डले दुई–दुई गोल गर्दा लिके मार्टिन्स, कत्जा स्नोएजस र भान डी डंकले एक–एक गोल गरे ।

समूह ई बाट नेदरल्यान्ड्स र अमेरिकाले नकआउट चरणमा स्थान बनाउँदा भियतनाम र पोर्चुगल समूह चरणबाटै बाहिरिएका छन् ।