९ श्रावण २०८३, शनिबार
,
Latest
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको सम्बोधन सुनेर संसदबारे कदम चाल्ने एमालेको तयारी



file photo
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना मागको सम्बोधन नभएमा आज पनि संसदमा अवरोध गर्ने तयारी गरेको छ ।

१ क्वीन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद अवरोध गर्दै आएको छ ।

आजको संसद बैठकको सुरुमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नेछन् । उनको सम्बोधनमा आफूहरूले राखेका माग सुनुवाइ भएमा संसद चल्न दिने अन्यथा अवरोध गर्ने एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

आज १ बजेको लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।