२९ भाद्र २०८३, सोमबार
,
Latest
भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक विजेता क्यानडा विश्वकपको समूह चरणबाटै बाहिरियो



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत अष्ट्रेलियाले सानदार जित निकालेको छ ।

समूह चरण अन्तर्गतको अन्तिम खेलमा अष्ट्रेलियाले क्यानडालाई ४–० गोलले पराजित गरेको हो । अष्ट्रेलियालाई जित दिलाउन हेली रसोले दुई तथा म्यारी फोलर र स्टेफिन काट्लीले एक–एक गोल गरे ।

यो नतिजासँगै क्यानडा समूह चरणबाटै बाहिरिएको छ । अष्ट्रेलिया भने समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस समूह बी बाट उपविजेता बन्दै नाइजेरिया पनि नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाले २०२० को टोक्यो ओलम्पिकमा महिला फुटबलमा स्वर्ण जितेको थियो ।