३० माघ २०८१, बुधबार
,
Latest
भूमि बैंकमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार आगलागीमा तीन जनाको मृत्यु उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, उर्जा विकासलगातयका विषयमा छलफल आहा रारा गोल्डकप फुटबल : चर्च ब्वाइजलाई हराउँदै पुलिस क्लब उपाधि नजिक नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – बालेन शाह स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन: राष्ट्रपति पौडेल शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले स्पेनलाई ४–० ले हरायो



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत जापानले सानदार जित निकालेको छ । सोमबार समूह चरण अन्तर्गत भएको खेलमा जापानले स्पेनलाई ४–० गोलले पराजित गरेको हो ।

न्यूजिल्याण्डको वेलिङ्टन स्टेडियममा जापानलाई फराकिलो जित दिलाउन खेलको १२औं र ४०औं मिनेटमा हिनाता मियाजवाले तथा २९औं मिनेटमा रिको उएकीले र ८२औं मिनेटमा मिना तनाकाले गोल गरिन् ।

जितसँगै समूह सी मा रहेको जापान ३ खेलमा ३ जितसहित ९ अंकका साथ शीर्षस्थानमा रह्यो । जापान समूह विजेता र स्पेन उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको समान खेलबाट ६ अंक छ ।