२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आइसियु कक्ष निर्माण हुदै



अ+ अ-

काठमाडौं । गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आइसियु कक्ष निर्माण लागि  अर्थ मन्त्रालयले मन्त्रालयबाट २ करोड़ रुपिया विनियोजन गरेको छ । मन्त्रालयले यस अघि पनि उक्त अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमार्फत भएको पत्राचारको आधारमा बुधवार अर्थ मन्त्रालयले  उक्त रकम बिनियोजन गरेको हो ।  गुल्मीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने  परराष्ट्रन्त्री प्रदीप ज्ञवालीको पहलमा आइसियु कक्षका लागि थप बजेटको व्यवस्था भएको हो ।