२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विडेन अन्तिम १६ मा



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप २०२३ अन्तर्गत स्विडेनले अन्तिम १६ को यात्रा तय गरेको छ । शनिबार दिउँसो सम्पन्न खेलमा उसले समूह ‘जी’ को खेलमा इटालीलाई सजिलै ५–० ले पराजित गर्‍यो ।

यो जितपछि स्विडेनको दुई खेलबाट ६ अंक भएको छ । र समूहको शीर्ष स्थानमा पुगेको छ । उसको पछाडि इटाली ३ अंकसहित दोस्रोमा छ । दक्षिण अफ्रिका र अर्जेन्टिना एकरएक अंकमा छन् ।

स्विडेनका लागि अमन्डा इल्सेटेल्डले दुई गोल गरिन् । उनले ३९ र ५० औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै रोल्फो, ब्लाकटेनिस र ब्लोमक्विस्टले एक–एक गोल गरे ।