२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विडेन अन्तिम १६ मा



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप २०२३ अन्तर्गत स्विडेनले अन्तिम १६ को यात्रा तय गरेको छ । शनिबार दिउँसो सम्पन्न खेलमा उसले समूह ‘जी’ को खेलमा इटालीलाई सजिलै ५–० ले पराजित गर्‍यो ।

यो जितपछि स्विडेनको दुई खेलबाट ६ अंक भएको छ । र समूहको शीर्ष स्थानमा पुगेको छ । उसको पछाडि इटाली ३ अंकसहित दोस्रोमा छ । दक्षिण अफ्रिका र अर्जेन्टिना एकरएक अंकमा छन् ।

स्विडेनका लागि अमन्डा इल्सेटेल्डले दुई गोल गरिन् । उनले ३९ र ५० औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै रोल्फो, ब्लाकटेनिस र ब्लोमक्विस्टले एक–एक गोल गरे ।