२३ असार २०८३, मंगलवार
,
Latest
करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राति आईएमई पेको सेवा अवरुद्ध हुने



अ+ अ-

काठमाडौं । आईएमई पेको सेवा आज रातिबाट अवरुद्ध हुने भएको छ । नियमित मर्मतसम्भारका कारण यस्तो समस्या आउनसक्ने भन्दै कम्पनीले अग्रीम सूचना दिएको हो ।

कम्पनीका अनुसार आज राति १० बजेदेखि राति १२ बजेसम्म सिस्टम मर्मतको समय तालिका रहेको छ । जसका कारण यस अवधिमा आईएमई पे वालेटले राम्रोसँग काम नगर्न सक्छ ।

यसको अर्थ तपाईंले आईएमई पेमा रकम लोड गर्ने र त्यसबाट खर्च गर्ने कार्यमा झन्झटको सामना गर्नुपर्ने हुनसक्छ । कम्पनीले यसबाट पर्नजाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

यदि तपाईं यो समय बीचमा कुनै भुक्तानी गर्ने विषयमा सोचिरहनु भएको छ भने त्यस अघि नै आफ्नो काम पुरा गर्नुहोस् ।