२९ भाद्र २०८३, सोमबार
,
Latest
भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डले डेनमार्कलाई हरायो



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत इंग्ल्याण्डले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार दिउँसो अष्ट्रेलियाको एलियान्ज स्टेडियममा सम्पन्न खेलमा इंग्ल्याण्डले डेनमार्कलाई १–० गोलले पराजित गरेको हो ।

इंग्ल्याण्डको जितमा एकमात्र निर्णायक गोल खेलको छैटौं मिनेटमा लरेन जेम्सले गरिन् ।

जितसँगै समूह डी मा रहेको इंग्ल्याण्ड दुई खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । डेनमार्क ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।