९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागी उठेर चुनाव जितेका १४ जनालाई कांग्रेसले गर्यो कारबाही फुकुवा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर चुनाव जितेका १४ जनाको कारबाही फुकुवा गरेको छ ।

एक सातादेखि जारी केन्द्रीय कार्यसमिति बैठकले गएका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेर निर्वाचित १४ जना नेताहरुको कारबाही फुकुवा गरेको हो ।

यी हुन् कारबाही फुकुवा हुनेहरु:
१. देवेन्द्र शाही (जुम्ला)–कर्णाली प्रदेशसभा सदस्य
२. जंगीलाल राय (सर्लाही) मधेश प्रदेशसभा सदस्य
३. मनोजकुमार साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर
४. नवराज शाही, जिल्ला समन्वय समिति प्रमुख, दैलेख
५. प्रल्हादकुमार क्षेत्री, बर्दिबास नगरपालिकाका मेयर
६. तारादेवी खड्का, बर्दिबास नगरपालिकाकी उपमेयर
७. रामस्वगारथ यादव, बर्दिबास ९ का वडाअध्यक्ष
८. विन्देश्वर यादव, वडाध्यक्ष बर्दिबास, महोत्तरी
९. विजय महतो, वडाध्यक्ष बर्दिया
१०. प्रमोद मोक्तान, बर्दिबास, महोत्तरी
११. अक्कल तामाङ, बर्दिबास, महोत्तरी
१२. लक्ष्मण सिंह, बर्दिबास, महोत्तरी
१३. राजुसिंह कठायत, जुम्ला
१४. रूकुम तामाङ




भर्खरै