• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

संसदमा एमाले: सुन तस्करीको उच्चस्तरीय छानबिनसमितिको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गर्नुभएको छ ।

प्रमुख सचेतक गिरीले भन्नुभयो “सरकारको संरक्षकमा सुन तस्करी भइरहेको छ यसलाई रोक्नुको सट्टा सरकारले नै संरक्षण गरेको छ ।यस्तो अवस्था तत्काल गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्छ ।”