२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ भिमगिठेका वरिष्ठ सई झुन्डिएको अवस्थामा मृत भेटिए



अ+ अ-

काठमाडौँ । बागलुङको एक होटलमा वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् ।

बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ सई उज्ज्वल पौडेल मृत अवस्थामा भेटिएको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताइन् ।

पर्दाको पासो लगाएको अवस्थामा पौडेल मृत भेटिएका हुन् । प्रहरीले अनुसन्धानका लागी होटल संचालिका र छोरालाई नियन्त्रणमा लिएको छ ।

मृतक सई पौडेल पर्वतका स्थानीय हुन् । घटना सोमबार राति साढे १२ बजे भएको बताइएको छ ।