२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा महिला विश्वकपः स्विट्जरल्याण्डले फिलिपिन्सलाई हरायो



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको छ ।

न्यूजिल्याण्डको फोर्सिथ बार स्टेडियममा शुक्रबार भएको खेलमा समूह चरण अन्तर्गत स्विट्जरल्याण्डले फिलिपिन्सलाई २–० गोलले पराजित गरेको हो ।

स्विट्जरल्याण्डलाई जित दिलाउन खेलको ४५ औं मिनेटमा रामोना बाचमनले (पेनाल्टी) तथा ६४ औं मिनेटमा सेरिना सेभरिन पिउवेलले गोल गरे ।

जितसँगै समूह ‘ए’ मा रहेको स्विट्जरल्याण्डले ३ अंक जोडेको छ ।