२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा महिला विश्वकपः स्विट्जरल्याण्डले फिलिपिन्सलाई हरायो



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको छ ।

न्यूजिल्याण्डको फोर्सिथ बार स्टेडियममा शुक्रबार भएको खेलमा समूह चरण अन्तर्गत स्विट्जरल्याण्डले फिलिपिन्सलाई २–० गोलले पराजित गरेको हो ।

स्विट्जरल्याण्डलाई जित दिलाउन खेलको ४५ औं मिनेटमा रामोना बाचमनले (पेनाल्टी) तथा ६४ औं मिनेटमा सेरिना सेभरिन पिउवेलले गोल गरे ।

जितसँगै समूह ‘ए’ मा रहेको स्विट्जरल्याण्डले ३ अंक जोडेको छ ।