९ श्रावण २०८३, शनिबार
,
Latest
बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँगा बस दुर्घटना अपडेटः सात जना घाइते



अ+ अ-

काठमाडौं । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् ।

बा. ४ ख ९३९६ नम्बरको बस साँगाको पुलमुनि खसेर दुर्घटना भएको हो । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको छ । घाइतेको उद्धारमा प्रहरी र स्थानीय खटिएका थिए ।