• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

साँगाको पुलमुनी भिरमा यात्रुवाहक बस खस्यो



काठमाडौँ । साँगाको पुलमुनी बस दुर्घटनामा परेको छ ।

धुलिखेलबाट काठमाडौं जादै गरेको बा ४ ख ९३९६ नं को बस साँगाको पुलमुनी भिरमा खसेको हो ।

उद्दार कार्य जारी रहेको छ । थप विवरण आउन बाँकी छ ।