४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने

कमेडी शो ‘कमेडी क्लब  विथ च्याम्पियन’ बन्द हुने
अ+ अ-

काठमाडौँ। बहुचर्चित कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द भएको छ ।

सो च्याम्पियनका प्रमुख बिशाल भण्डारीले सामाजिक सञ्जाल मार्फत कार्यक्रम कार्यक्रम स्थगन गरिएको जानकारी गराउनु भएको छ । सो कमेडी शो ६९ श्रृखंलाहरू प्रसारण भइसकेको छ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो। कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौपनि तर दर्शकको मायामा कहिले कमी आएन।

यही उर्जाले काम गर्दा गर्दै सुरुवातको वर्षनै Best Popular Tv Show को Award जित्न पनि सफल भयौं। यसको श्रेय कलाकार, लेखक, क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको मायालाई जान्छ।

६९ Episode को यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागि छोटो Break लिन आवश्यक देखेर Team Comedy Club With Champions तपाईको TV SCREEN मा देखिने छैनौं।

तर हामी चॉडै छोटो विश्राम पछि Recharge भई सुरुवाती उर्जामै फर्केर यहाँहरुलाई हासोको फोहरा छुटाउन अवश्य आउने छौं। तव सम्मलाई हाम्रो टिम Comedy Champion season 3 लिएर चॉडै आउँदैछौं। माया र साथ कायम रहोस् । हास्ने र हसाउने क्रम जारी रहने छ।
धन्यबाद ।