१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहन कार्डियोथोरासिक सेन्टरमा झुण्डिएको अवस्थामा मृत भेटिए कर्मचारी



symbolic picture
अ+ अ-

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा कर्मचारी मृत फेला परेका छन्।

शुक्रबार बिहान पौने ८ बजे सेन्टरको फार्मेसीमा कार्यरत अर्घखाँचीका ३६ वर्षीय अमृत पोखरेल मृत भेटिएका हुन्।

पोखरेल सेन्टरको दुई तलामाथि स्टोर रूमको भर्‍याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ ।