२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो सफलता, पवनले लिए विकेट



अ+ अ-

काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई पाकिस्तान ए विरुद्ध पहिलो सफलता मिलेको छ ।

पवन सर्राफले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले पाकिस्तानका ओपनर हसिबुल्लाह खानलाई १२ रनमा गुल्शन झाको हातबाट क्याच आउट गराए ।

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ ले ८ ओभरमा एक विकेट गुमाएर ४५ रन बनाएकोे छ ।