• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

मुस्किल समयमा सोमपालको अर्धशतक



फाईल फोटो

काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए बिरुद्ध सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

उनले ७७ बलमा ८ चौकाको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।अहिले अन्तिम विकेटको लागि सोमपाल र ललीत राजवंशी सङघर्ष गरिरहेका छन् ।

ताजास्थितीमा नेपालले ३२.२ ओभरमा ९ विकेट गुमाएर १५४ रन बनाएको छ ।