१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दोस्रो विकेट गुमायो, आउट भए आसिफ शेख



अ+ अ-

काठमाडौँ । एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध नेपालले दोस्रो विकेट गुमााएको छ ।

श्रीलंकाको कोलोम्बो क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रा विकेटमा आसिफ शेखलाई गुमाएको हो । यससँगै नेपालले आफ्नो दुबै ओपनर गुमाएको छ ।

ताजा स्थितीमा नेपालले ४ ओभरमा दुई विकेट गुमाएर १९ रन बनाएको छ ।