१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दै छ ।

यही असार ३० गते डाकिएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि बैठक दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।