१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मसान्तभित्रै आयकर तिर्न राजस्व विभागको अनुरोध



अ+ अ-

काठमाडौँ । अर्थमन्त्रालय आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको तेस्रो किस्ता वापतको कर दालिखा गर्नका लागि अनुरोध गरेको छ ।

आज एक सूचना जारी गर्दै विभागले चालु आवको अनुमानित करको शतप्रतिशत रकममध्ये तिर्न अनुरोध गरेको हो ।

साथै बाँकी कर रकम (तेस्रो किस्ता आयकर) २०८० असारभित्र दालिखा गर्नुपनेए कानूनी व्यवस्था भएकाले सो अनुसार म्यादभित्रै दाखिला गर्न अनुरोध गरेको छ ।