२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको प्रश्न: प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनु पर्ने हो ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनु पर्ने हो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिदै प्रधानमन्त्री दाहालले स्पष्टिकरणको मौका पनि नदिई संसद अबरुद्ध हुनु संसदीय अभ्यास र पद्धिति नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो “तीन दिन किन संसद अबरुद्ध गरियो , मलाई किन बोल्न दिईएन ?म आज प्रतिपक्षको प्रश्नको काउन्टर जबाफका लागि होईन स्पष्टिकरणको लागि उभिएको छु ।”

फोटो- प्रधानमन्त्रीको सचिवालय