२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुद्री लुटेराले किन एक आँखामा पट्टी बाँध्ने गर्छन् ?



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । तपाईले फिल्ममा देख्नुभएको या कथामा सुन्नुभएकै होला कि समुद्री लुटेराले आफ्नो एक आँखामा किन पट्टी बाँध्ने गर्छन् । तर, के तपाईलाई यसपछाडिको कारण थाहा छ ?

समुद्री लुटेरा अँधेरो र उज्यालो दुबैमा राम्रोसँग देख्न पाउने कारण यसप्रकारको पट्टी प्रयोग गर्छन् । डकैतीको समयमा जहाजमा लुटेराले मल्टीपल एनवायरमेन्टको सामना गर्नुपर्छ । अर्थात् कहिले तेज प्रकाश त कहिले अँधेरोमा सक्रिय रहनुपर्छ ।

साधारणतया हाम्रो नर्मल आँखा तेज प्रकाशको तुलनामा अँधेरोमा आउँदा राम्रोसँग देख्न अधिक समय लाग्छ । यस प्रक्रियामा २५ मिनेटसम्म लाग्न सक्छ ।

यसकारण समुद्री लुटेरा हरेक समय आफ्नो एक आँखामा पट्टी बाँधेर राख्छन् ताकि उसको आँखा पहिले देखि नै समायोजित रहोस् ।

यसो गर्दा अँधेरो र प्रकाशको समस्या सामना गर्नुपर्दैन र छिटै प्रकाशको समायोजन हुन्छ ।




भर्खरै