१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको बैकल्पिक सूचीमा रहेकालाई नगरप्रहरीमा भर्ना गर्दै बालेन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नगरप्रहरी भर्ना गर्ने भएको छ । यसका लागि महानगरले आज एक सूचना जारी गरेको छ । महानगरले ६५ जना नगर प्रहरी जवानलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गर्नु भएकाले सूचना प्रकाशित भएको १५ दिनभित्र सम्पर्क गर्न अनरोध गरेको छ ।

महानगरले गत यही असार १० गतेको रक्षा मन्त्रालयको पत्र मार्फत प्राप्त स्रन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तथा मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रम अनुसारको नामावली लगतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवेदनमा सोही सूचीको योग्यताक्रम अनुसार करार सेवामा भर्ना गर्ने उल्लेख गरेको छ ।

यसका लागि महानगरले निवेदन, नागरिकता र प्रवेश पत्रको प्रतिलिपि बुझाउन आग्रह गरेको छ ।