६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि संसद १५ मिनेटका लागि स्थगन



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विनियोजन विधेयकमाथिको छलफलका लागि राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय खर्च कटौतीको प्रस्ताव गर्न बजेटसम्बन्धी पुस्तक नपाएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले १५ मिनेटपछि बैठक पुन: सञ्चालन हुनेगरि स्थगित गरेका हुन् ।