२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन दलसँग छलफल नभइ आएकाले बजेट संशोधन हुन्छ– उपेन्द्र यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा संशोधन हुने बताउनुभएको छ ।

पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा सरकारले गठबन्धन दलसँग छलफल नै नगरी ल्याएको बजेट न्यायोचित नभएकाले यथास्थितिमा पारित हुन नसक्ने बताउनुभयो ।

उहाँका अनुसार बजेटले मधेससहितका ठाउँहरुलाई उपेक्षा गरेको छ। “हामीले सुधार्न, सच्चाउनुपर्छ भनेका छौँ। सच्चिएर अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।