• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो तेस्रो विकेट ★   नासा र बोइङद्वारा स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेशनमा पठाउने ★   ‘श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार जरुरी’ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो झट्का ★   विश्व श्रमिक दिवस: कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’ ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले गुमायो पहिलो विकेट ★   तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो ★   जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य ★   प्रधानमन्त्री दाहाल सत्ताका लागि जे गर्न पनि तयार हुनुुहुन्छ: डा. बाबुराम भट्टराई ★   नेपालविरुद्ध जोनसनको आक्रामक शतक

यी चीजहरू सिरानीमा राखेर सुत्दा तपाईंको स्वास्थ्य राम्रो हुन्छ



एजेन्सी । हरेक मानिसको यो चाहना हुन्छ कि उसको घरमा पैसाको कमी नहोस् । उसले गरेको मेहनतको पूरा फल मिलोस् । यसका लागि वास्तुशास्त्रमा केही यस्ता कुराको वर्णन गरिएको छ जसलाई सिरानीमा राखेर सुत्दा भाग्य मात्र बढ्दैन, राम्रो निद्रा पनि आउँछ । जसका कारण तपाईको स्वास्थ्य राम्रो रहन्छ ।

सुत्नुअघि सिरानीमा सुगन्धित फूल राखेर सुत्नुहोस् । यसले मानसिक शान्ति र राम्रो निद्रा दिन्छ । यसका साथै दाम्पत्य जीवनमा सुख पनि कायम रहन्छ ।

सुत्दा तकियामुनि लसुनको केही पोटी राख्नुपर्छ । यसले सकारात्मक उर्जा प्रवाह गर्छ र राम्रो निन्द्रा दिन्छ । सिरानी मुनि सौंफ राखेर सुत्दा राहु दोष कम हुन्छ र नराम्रो सपनाबाट पनि मुक्ति मिल्छ । यसका साथै मानसिक समस्याबाट मुक्ति मिल्छ ।

आइतबार सुत्दा एक गिलासमा दूध लिनुहोस् र सिरानीमा राखेर सुत्नुहोस् । बिहान उठेपछि नुहाएर बबुलको रुखको जरामा दूध हाल्नुहोस् । यसो गरेमा धन सम्बन्धी समस्याहरु हट्न थाल्छन् ।

जसलाई निद्रामा समस्या छ, उनीहरुले हरियो अलैंची सिरानीमुनि राखेर सुत्नु पर्छ । यसले मानिसलाई गहिरो निन्द्रा लिन मद्दत गर्छ । सुत्दा आफ्नो सिरमा तामाको भाँडो पानीले भरेर राख्नुहोस् । त्यसलाई बिहान रुख वा बिरुवामा हाल्नुहोस् । यसो गर्नाले स्वास्थ्य लाभ हुन्छ ।