२६ श्रावण २०८३, मंगलवार
,
Latest
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल हृदयरोग केन्द भर्ना हुनुभएको छ ।

मंगलबार बिहान भर्ना गरि उहाँको थप उपचार भइरहेको छ । राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले केही बताएको छैन ।

केही बेरमै उहाँको स्वास्थ्य अवस्थाका विषयमा विज्ञप्ति मार्फत जानकारी गराइने अस्पताल स्रोतले जानकारी दिएको छ ।