१८ भाद्र २०८३, बिहीबार
,
Latest
एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी र कोरियाली राजदूतले बुझाए ओहदाको प्रमाणपत्र



नेपालका लागि पाकिस्तानी राजदूत
अ+ अ-

काठमाडौं: नेपालका लागि नवनियुक्त पाकिस्तानी र दक्षिण कोरियाली राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत अबरार हुसैन हाश्मी र दक्षिण कोरियाली राजदूत पार्क तइयोङले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दक्षिण कोरियाली राजदूत

त्यस अवसरमा परराष्ट्रमन्त्री एनपी साउद लगायतका विशिष्ट पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।