२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना



file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सोमबार उनलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी)रोगबाट पीडित दाहालको चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

पिएसपी दुर्लभ खालको रोग हो भने यसप्रकारको रोग एक लाख मानिसमध्ये ५–६ जनामा मात्र देखिन्छ । चिकित्सकका अनुसार उक्त रोग पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यस्तै यो रोगको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।