२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना



file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सोमबार उनलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी)रोगबाट पीडित दाहालको चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

पिएसपी दुर्लभ खालको रोग हो भने यसप्रकारको रोग एक लाख मानिसमध्ये ५–६ जनामा मात्र देखिन्छ । चिकित्सकका अनुसार उक्त रोग पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यस्तै यो रोगको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।