८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी १७ वर्षीया युवती कुकुर बचाउन भालु लखेट्न गएपछि…



अ+ अ-

एजेन्सी । यो क्यालिफोर्नियाको एक १७ वर्षीया युवतीले एउटा भालु लखेटेकी छन् । उनेले भनिन्, "म भालु तिर दौडिएँ र मेरो मनमा आएको पहिलो कुरा भनेको त्यसलाई उभिरहेको पर्खालबाट ठेल्नुपर्छ भन्ने थियो ।"

क्यालिफोर्नियामा घरपछाडि आफ्ना कुकुरले भुक्न थालेपछि १७ वर्षीया हेली मोरिनिको के भएछ भनेर हेर्न गइन्।

घरपछाडिको पर्खालमा उनले एउटा ठूलो भालु देखिन् र कुकुर बचाउन दौडेर भालुलाई घचेटि दिइन् । त्यसो गर्दा भालु भाग्यो र कुकुरलाई कुने चोट नआएको उनले बताइन् । 

उनी आफू भाग्यले गर्दा कुनै चोटपटकबिना सो घटनाबाट बचेको बताउँछिन्। तर अरुलाई भालु नजिक गएर नघच्ट्न आग्रह गर्दै त्यसो गरेमा तपाई अभागी पनि बन्न सक्नुहुन्छ भनि सचेत गराएकी छन् ।