५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरत तालमा आन्तरिक पर्यटकको चहलपहल (फोटो फिचर)



अ+ अ-

सर्लाही । पर्यटकीस्थल भरत तालमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ।

सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ मा अवस्थित भरत ताल १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको हो ।

यहाँ पर्यटकका लागि सयर गर्न बोटको व्यवस्था पनि गरिएको छ ।