७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबारको विदेशी मुद्राको विनिमयदर यस्तो छ, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १० पैसा तोकिएको छ ।

त्यस्तै  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ४४ पैसा तोकिएको छ। एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा रहेको छ । 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय ९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ९८ पैसा तोकिएको छ।

यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६३ पैसा तोकिएको छ । 

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ९० पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३७ पैसा तोकिएको छ ।