२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववासीहरुको भूमि दर्ता रोक्का फुकुवा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन – फोटोफिचर



अ+ अ-

काठमाडौँ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

सोमवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले स्ववासीहरुको भूमि दर्ता रोक्का फुकुवा गर्न र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै बिरोध जनाएका हुन् ।

उनीहरुले मुलवासीहरुको भूमि अधिकार सुनिश्चित गर्, गरियो स्ववासीहरुको साम्पतिक हक हनन, जग्गधनी पुर्जा पाउन छिटो दर्ता खोल न ए सरकार, स्ववासीहरुको भूमि दर्ता फुकुवा गर, हाम्रो संवैधानिक हक राज्यले गर्यो उल्लंघन लगायतका नारा र प्लेकार्ड बोकी बिरोध प्रदर्शन गरेका थिए ।