९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रतिनिधिसभा : आजको बैठकमा एमालेले प्रधानमन्त्रीको जवाफ माग्ने

प्रतिनिधिसभा : आजको बैठकमा एमालेले प्रधानमन्त्रीको जवाफ माग्ने
अ अ+ अ-
काठमाडौँ । प्रमुख प्रतितिपक्षी दल नेकपा (एमाले)ले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग्ने भएको छ । आज विहान ११ बजे बस्न लागेको संसद बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची छ ।
सो अवसरमा एमालेले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतले नेपाललाई बंगलादेशको फूलबारी बन्दरगाहसम्म रुट उपलब्ध गराए नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा साटफेर गर्न सकिने भन्दै दिएको अभिव्यक्तिको जवाफ माग्ने तयारी गरेको हो ।
एमाले प्रमुख सचेतक पदम गिरीले शनिबार बसेको पार्टीको संसदीय दलको निर्णय अनुसार उक्त निर्णय लिइएको बताउनुभयो । साथै एमालेले आजको बैठकमा सर्वोच्च अदालतको पूर्णपाठ नआउँलै टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने विषयमा पनि जवाफ माग्ने निर्णय गरेको छ ।
आज दिउँसो ३ः१ बजे राष्ट्रियसभाका पनि बैठक पनि बस्ने भएको छ ।