२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनालमाथि अभद्र व्यवहार गर्नेलाई कडा कार्बाही गर्न नेकपा एसको माग



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पूर्वप्रधानमन्त्री झलनाथ खनालमाथि दूव्र्यवहार गर्नेहरुलाई कार्बाही गर्न माग गरेको छ ।

पार्टिका उपमहासचिव डा.गंगालाल तुलधारले बक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री खनालमाथि दुव्र्यवहार गर्नेलाई कठोर कार्बाहीको माग गरेका हुन् ।

बक्तव्यमा भनिएको छ, ‘पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरुत्थानवादीहरुका मतियार अराजक तत्वहरुले कार्यक्रमलाई विथोल्ने नियतले हो हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भत्सना गर्दछ’ ।