२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

नेपाल वायुसेवा निगमले कार्गाे चार्टर्ड उडानकाे भाडादर घटायो

नेपाल वायुसेवा निगमले कार्गाे चार्टर्ड उडानकाे भाडादर घटायो
अ अ+ अ-

काठमाडौंः नेपाल वायुसेवा निगमले साविकको अन्तर्राष्ट्रिय कार्गो ढुवानीमा भाडादर १३ देखि १५ प्रतिशत घटाएको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशत घटाएसँगै नेपाल वायुसेवा निगमले पनि कार्गो चार्टर्ड भाडादर कटौती गरेको हो ।

वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा आयल निगमले इन्धनको मूल्य घटाएकामा आभार प्रकट गर्दै यसबाट नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने जनाइएको छ ।

निगमले सार्वजनिक गरेको भाडादरः

चार्टर्ड दर

विमान         साविक (प्रति घण्टा)    परिवर्तित (प्रति घण्टा)    फरक (प्रति घण्टा)     फरक प्रतिशत (प्रति घण्टा)

वाइड बडी    १५,५२० डलर           १३,४६० डलर              २,०६० डलर                 १३ प्रतिशत

न्यारो बडी    ७,७१० डलर              ६,५८० डलर               १,१३० डलर                  १५ प्रतिशत

निगमले नियमित अन्तर्राष्ट्रिय उडानहरु सुचारु भएपछि अन्य गन्तव्यहरुको भाडादरमा समेत समायोजन गरिने जनाएको छ ।