१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोह्रखुट्टेको इलिप्स स्कुलको छात्रवासमा मृत भेटिए विद्यार्थी



अ+ अ-

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित एक स्कुलको छात्रवासमा एक जना विद्यार्थी मृत फेला परेका छन् ।

नयाँबजारको इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ मृत फेला परेका हुन् ।

लैनचौर प्रहरीको अनुसार उनी गएराति आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।