१५ भाद्र २०८३, सोमबार
,
Latest
वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्रीको शपथ अघि मन्त्रिपरिषद बैठक बस्दै



अ+ अ-
काठमाडौँ । मंगलबार नियुक्त हुनुभएका नवनियुक्त दुई मन्त्रीको आज शपथ हुने भएको छ ।
विहान १० बजेका लागि तय भएको पद तथा गोपनीयताको शपथ अघि मन्त्रिपरिषद बैठक बस्न लागेको छ ।
मन्त्रिपरिषद बैठक विहान साढे ८ बजे सिंहदरबारमा बस्दैछ । मन्त्रिपरिषदको बैठक सकिएपछि वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई मंगलबार नियुक्त गर्नुभएको थियो ।