२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार थपिए ४३४४ संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा थप ४३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना निको भएका छन् । बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।